FLASH NEWS
  • Loading...

क्वारेन्टाईनका दाजुभाईलाई इजरायलबाट चेलीले पठाए खाना खर्च

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५७७ पटक पढिएको
क्वारेन्टाईनका दाजुभाईलाई इजरायलबाट चेलीले पठाए खाना खर्च

कोरना भाईरस संक्रममणको उच्च जोखिममा रहेका तथा भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा बसेका जिल्लाबासीलाई खाना तथा खाजा खुवाउन रोजगारको सिलसिलामा इजरायल पुगेका यहाँका दुई जना चेलीले ७० हजार आर्थिक सहयोग गरेका छन ।

न्नपूर्ण गाउँपालिका, ३ दानाकी तारा गर्वुजाले नगद ५० हजार र सोही गापा, ७ घराम्दीकी मायाँ गर्वजाले २० हजार नगद सहयोग नेकपा सचिव हरीकृष्ण श्रेष्ठ मार्फत उक्त रकम पठाएका हुन । श्रेष्ठले दाताको इच्छा अनुसार उक्त रकम सोमबार काँग्रेसका पूर्व सभापति रेशम बानियाँ, बेनी नगर प्रमुख हरीकुमार श्रेष्ठ, बेनी अस्पताल ब्यवस्थापन समिती अध्यक्ष बेलबहादुर कटुवाल, नेकपाका नेता बालकृष्ण सुवेदी तथा केही सञ्चारकर्मीको रोहवरमा कोरना संक्रमणको जोखिममा परी क्यारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई खाना तथा खाजामा खर्च गर्ने गरी प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला कोरना कन्ट्रोल कमाण्ड पोष्टलाई हस्तान्त्रण गरे ।
इजरालयमा रहेका म्याग्देली चेलीहरुको आफ्नो छाक काटेर पठाएको सहयोग रकम भारतबाट फर्केर बेनीका क्वारेन्टाईनमा तथा आईसोलेसनमा रहेका कोरना संक्रमण उच्च जोखिममा रहेका दाजुभाईको खाना, खाजामा नै खर्च गर्ने प्रतिवद्धता जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र