FLASH NEWS
- Loading...
थप दुईजनामा कोभिड-१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

- पुनहिल डट कम
- ५ साल अघि
- २२३ पटक पढिएको
आज थप दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमन्त्रालयले रूपन्देही र बाँकेका एक/एक जना पुरूषमा संक्रमण देखिएको बताएको हो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
स्वास्थ्यमन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज, १९ वैशाख दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै थप दुईजनामा संक्रमण पुष्टि भएको बताएका हुन्।
संक्रमित भएका दुई जनामध्ये एक जना रूपन्देहीका २५ वर्षीय पुरूष र अर्का बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























