FLASH NEWS
  • Loading...

नेपालमा आज थप तीनजनामा कोरोना संक्रमण पुष्टि

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४०८ पटक पढिएको
नेपालमा आज थप तीनजनामा कोरोना संक्रमण पुष्टि

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप तीनजनामा कोरोनामा संक्रमण पुष्टि भएको छ।
बाराका दुईजना र पर्साका एकजना गरेर तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
योसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ।
आज भेटिएका संक्रमति यसअघि वीरगञ्जमा संक्रमित भेटिएका दुईजनासँगै सम्कर्पमा रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।
उनीहरू एकसाथ भारतको दिल्लीबाट फर्किएका थिए। अहिलेसम्म नेपालमा १६ जना बिरामी निको भएर घर फर्किसकेका छन् भने ४१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र