FLASH NEWS
- Loading...
जनकपुरमा १४ बर्षीय बालकमा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १८८ पटक पढिएको

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आज गरिएका परीक्षणमा दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना थप भएको र नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको जानकारी दिए।
नेपालमा कोरोनाभाइरस
बिहीवार थप दुई सङ्क्रमितको पहिचान
- ४७ जनामा सङ्क्रमण पुष्टि
- ९ जना निको भएर घर फिर्ता
- ९,१९९पीसीआर विधिबाट परीक्षण
- ३४,५२३आरडीटी विधिबाट परीक्षण
- १०,५७३जना क्वारन्टीनमा
- ८६जना आइसोलेशनमा
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
