FLASH NEWS
  • Loading...

घाइते सीपी मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिने

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३३३ पटक पढिएको
घाइते सीपी मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिने

|घाइते मैनाली। तस्वीर: रेडियो नेपाल

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटनामा परेका नेकपा मालेका महासचिव सीपी मैनालीलाई काठमाण्डौ पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाएको छ।
बिहीबार दिउँसो मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पाँच जना घाइते भएका थिए।
मैनालीको टाउको र खुट्टामा चोट लागेको छ। दुर्घटनामा छोरा सरोज, बुहारी पूजा, नाति एन र चालक रामप्रसाद पौडेल घाइते छन्। झापाबाट काठमाडौं आउँदै गर्दा मैनालीको परिवार दुर्घटनामा परेका हुन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजान सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए।
‘जनसेवा अस्पताल बर्दिवासले थप उपचारका लागि यहाँबाट रिफर गरेपछि हेलिकप्टर मगाएका हौं,’ उनले सेतोपाटीसँग भने, ‘उहाँको अवस्था गम्भीर भने छैन। तर अस्पतालले यहाँबाट रिफर गरिदिएपछि काठमाडौं लैजान लागिएको हो।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र