FLASH NEWS
  • Loading...

न्यूदरवाङ महिला सहकारीको अध्यक्षमा ममसरा कार्की

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३३२ पटक पढिएको
न्यूदरवाङ महिला सहकारीको अध्यक्षमा ममसरा कार्की

मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा रहेको न्यू मालिका महिला वचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाबाट ममसरा कार्की निर्वाचित भएकी छिन ।
संस्थाको शनिवार दरवाङ्गमा सम्पन्न सातौ साधारण सभाबाट उपाध्यक्षमा गौमती चापागाई, सचिवमा लक्ष्मी आचार्य, कोषाध्यक्ष हरीमाया विक निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा मीना फगामी, कृष्णा तुलाचन, सुजन पुन, चित्रा पुन, चन्द्रमाया गुरुङ्ग, शर्मिला पुन र लेसकुमारी घर्ती रहेका छन । संस्थाको लेखा समितीको संयोजकमा दिवानी सापकोटा, सावित्री न्युउरे र देवी रोका निर्वाचित भएका छन । संस्थाको सल्लाहकार समितिमा खरमायाँ विटालु, याममती रोका, सुनमायाँ गुरुङ्ग र इन्द्र तुलाचन चयन भएका छन ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र