FLASH NEWS
  • Loading...

टिकोट माविमा जुरेस गठन

  • पुनहिल डट कम
  • ७ साल अघि
  • ७३४ पटक पढिएको
टिकोट माविमा जुरेस गठन

निरोज पुन, हिस्तान ।

अन्नपूर्ण गाउँपालकिा, ७ हस्तिान स्थति टकिोट मावमिा जुनयिर रेडक्रस सर्कल तथा वाल क्लव गठन भएको छ । ११ सदस्यीय जुनयिर रेडक्रस सर्कलको अध्यक्षमा युनकि बुद्धुजा चयन भएका छन । जुरेसको उपाध्यक्षमा सुमित गुर्वजा, सचिव श्रृचा अर्मजा, सहसचिव एशिका गुर्वजा, कोषाध्यक्ष हिरा पुन र सदस्यहरुमा क्रमश ः रस्मी रन्तिजा, गणेश पुर्जा, धनमायाँ पुर्जा, पुजन रन्जिता, विकास गर्वुजा र चन्दा गर्वुजा रहेका छन ।

त्यसैगरी टिकोट माविमा विहिवार नै वाल क्लव पनि गठन भएको छ । वाल क्लवको अध्यक्षमा चेतना पुन, उपाध्यक्षमा रेणुका पुन, सचिव निशन गुर्वजा, सहसचिव लक्सन पुर्जा, कोषाध्यक्ष विशाल गुर्वजा तथा सदस्यहरुमा क्रमश ः मन्जु पुन, किरण विक, पुजन गर्वुजा, रमेश पाईजा, किर्ति राना र नविना फगामी रहेका छन ।

‘जुनियर रेडक्रसले विद्यालय तथा सम्दुायमा हुन विपतका समयमा सकृय सहयोग गर्ने, विद्यालयमा मानविय सेवा सम्बन्धी कार्यक्रम गर्ने तथा वालक्लवले विद्यालयमा सरसफाई तथा अन्य अतिरिक्त कृयाकलापको काम गर्ने छन’ प्रध्यानअध्यापक प्रदीप पुनले भने, ‘यस्ता वालक्लवहरुले विद्यार्थीमा रहेका अन्तरनिहित क्षमता प्रस्फुटन गराउनुका साथै सामाजिक क्षेत्रमा सकृय बन्न र समाजमा सहज अनुकुलन हुन मद्दत पुग्छ ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र