Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

श्वास्थ्य कार्यालय उद्घाटन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३८९ पटक पढिएको
श्वास्थ्य कार्यालय उद्घाटन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बेनीमा श्वास्थ्य कार्यालय उदुघाटन गरेकी छिन । साविक जनश्वास्थ्य कार्यालय विघटन भै डिभिजन स्वास्थ्य कार्यालय बाग्लुङ्गमा गाभिएको श्वास्थ्य कार्यालय पुनःस्थापना गरिएको हो ।

‘जिल्लामा श्वास्थ्य कार्यालय रहेपछि मातृशिशु समेतका खोपका कार्यक्रममा हामीले विश्व स्वास्थ्य संगठनको सहश्राब्दी लक्ष्य हासिल गर्न सहज हुने छ’ कार्यालयको उद्घाटनपछि आयोजिक संक्षिप्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘जिल्ला अस्पताल र श्वास्थ्य कार्यालयले विगतमा जस्तै सहकार्य गरी काम गरे जनताको श्वास्थ्य रहने र उपचार पाउने अधिकारलाई सुरक्षित गर्न सकिन्छ ।’

श्वास्थ्य कार्यालय स्थापना भएपछि मातृशिशु, क्षयरोग/कुष्ठरोग, विभिन्न खोप कार्यक्रम, एचआईभी/एड्स, सुरक्षित मातृत्व समेतका कार्यक्रम पुनः संञ्चालन भएका छन ।

‘संघियता कार्यान्वयनसँगै छिन्नभिन्न भएका श्वास्थ क्षेत्र जिल्लामा कार्यालय रहने भएपछि संघ, प्रदेश र स्थानीय तहमा रहेका श्वास्थ्यका कार्यक्रम समवन्य गर्न सहज हुने छ’ जिल्ला श्वास्थ्य कार्यालय प्रमुख भीम आचार्यले भने, ‘जिल्ला अस्पताल र श्वास्थ्य कार्यालय छुट्टाछुट्टै संरचना भएपनि सहकार्य गरेरै काम गर्ने छौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल