Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिमा राष्ट्रपति शिल्ड सुरु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४२७ पटक पढिएको
रघुगंगा गाउँपालिमा राष्ट्रपति शिल्ड सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड शुक्रवारदेखी झिं स्थित महेन्द्र माध्यामिक विद्यालयमा सुरु भएको छ ।

विद्यालय तहको खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरे ।

प्रतियोगिता सफलताको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, सामाजिक विकास समितिका संयोजक एवं २ नम्बर वडाध्यक्ष जिवनकुमार मल्ल, काँग्रेसका जिल्ला नेता केवी भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सुदिप मल्लले शुभकामना दिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत मन्तब्य र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायको सञ्चालन गरेका थिए ।

भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता छ । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र एवं छात्रा दुवै तर्फ रघुगंगा मावि पहिलो भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पुरस्कार ब्यवस्था छ ।  छात्र÷छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, छ हजार र चार हजार पुरस्कार छ । एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँका दरले पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल