- Loading...
जातीय विभेद अन्त्यका लागि साझा प्रयास

- पुनहिल डट कम
- ६ साल अघि
- ६७९ पटक पढिएको
सामाजिक समस्याको रुपमा विद्यमान जातिय छुवाछुत र भेदभावको अन्त्य गर्न साझा प्रयासको थालनी गरिएको छ ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि अन्नपूर्ण गाउँपालिका, २ ठूलोबगरमा जारी दलित जनप्रतिनिधि तथा अगुवा भेलामा जातिय छुवाछुत र भेदभावको अन्त्य गर्न साझा अभियान थाल्न छलफल सुरु गरिएको छ । भेलाकालागी अन्नपूर्ण गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिका प्रमुख डमबहादुर गर्वुजाले उदुघाटन गरेको भेलाको उदुघाटन गरेका थिए ।
‘कानुनले अपराध मानेको छुवाछुत, जातीय विभेद र दुव्र्यवहार विरुद्ध ब्यवहारमै प्रयास आवश्यक छ’ अध्यक्ष पुनले भने, ‘नेतृत्व, ब्यक्तित्व र आर्थिक क्षमताको विकास गरीले विभेद अन्त्य गराउन गाउँपालिका अग्रसर रहन्छ ।’
भेलामा नेकपाका स्थानीय नेता सुवास विश्वकर्मा, गापाका हरिकृष्ण आचार्य, गापा सामाजिक विकास समितीका संयोजक ओमप्रकाश फगामी, कार्यपालिका सदस्य थमबहादुर बिक, बिष्णु परियार समेतले समाजमा विद्यमान जातिय छुवाछुत र विभेदका विभिन्न घट्नाको चर्चा गरे र
विहिवारसम्म चल्ने भेलामा संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीका अध्यक्ष बलबहादुर विश्वकर्माको अध्यक्षता, बालकुमार लामिछानेको स्वागत र प्रेम परियारको सञ्चालन गरेको कार्यक्रममा दलित अगुवा टेकबहादुर विश्वकर्मा, मनबहादुर चर्माकार, याम किसान लगायतले सहजिकरण गरेका गर्ने कार्यक्रम छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























