- Loading...
थाकनपोखरीमा सहरी श्वास्थ्य केन्द्र स्थापना
- पुनहिल डट कम
- ६ साल अघि
- ४९३ पटक पढिएको

बेनीनगरपालिका, ६ थाकनपोखरीमा शहरी श्वास्थ्य केन्द्र स्थापना भएको छ ।
बेनीनगरपालिकाको चार लाख लागतमा औषधी तथा अनमी तहको श्वास्थ्यकर्मी राखेर अग्नीखेत सामुदायीक वनको भवनमा सहरी श्वास्थ्य केन्द्रको शुक्रवार संविधान सभाका पूर्व सभासद गोविन्द पौडेलले उद्घाटन गरे । केन्द्रबाट सामान्य चेक अप तथा औषधी वितरण, खोप र डे«सिङ समेतका सुविधा हुने छन ।
‘नगरपालिकाले विनियोजन गरेको चार लाख रुपैयाँबाट कर्मचारी र औषधी ब्यवस्थागरी हाललाई वन समुहको हलमा स्वास्थ्य केन्द्र स्थापना गरेका छौं’ वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘आगामी बर्ष थप बजेट ब्यवस्थागरी केन्द्रको क्षमता विस्तार गर्ने छौं ।’
नगरपालिकाकी स्वास्थ्य संयोजक लिला गौतमको संञ्चालन, वडाध्यक्ष बानिया“को अध्यक्षतामा संञ्चालित शहरी स्वास्थ्य केन्द्र उदुघाटन कार्यक्रमको स्थानिय आमा समुहकी गंगा सुवेदीले स्वागत गरिन । बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले केन्द्र संञ्चालन सफलताको सुभकामना ब्यक्ति गरे ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
