FLASH NEWS
  • Loading...

धौलागिरीमा पर्यटन सूचना केन्द्र

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४५४ पटक पढिएको
धौलागिरीमा पर्यटन सूचना केन्द्र

जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकाले पर्यटकीय गन्तब्य, संस्कृति बुभ्mन मिल्ने तस्वीर समेत त्यहाँ आउने पर्यटकको अभिलेख राख्ने भएको छ ।

धौलागिरी आरोहण, धौलागिरी फन्को लगाउने, हिडन भिलेज ट्रेल, गुर्जा एवं पुथाहिमाल ट्रेल, गुरिल्ला ट्रेल, ढोरपाटन शिकार तथा उपल्लो डोल्पो ट्रेलको प्रवेश द्धार रहेको धौलागिरी गाउँपालिकाले पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण सहित त्यस क्ष्ँेत्रमा जाने पर्यटकको अभिलेख राख्न लागेको हो । यी पदमार्गमा आउने÷जाने पर्यटकको अभिलेख नहुँदा विपदमा खोज तथा उद्धार गर्न समस्या हुने गरेको छ ।

हिडन भिलेज ट्रेल, गुर्जा एवं पुथाहिमाल ट्रेल, गुरिल्ला ट्रेल, ढोरपाटन शिकार आरक्ष, सिस्ने–जलजला सेन्चुरी ट्रेल तथा उपल्लो डोल्पो ट्रेलमा जाने पर्यटकको धौलागिरी गापा, २ लम्सुङमा र धौलागिरी हिमाल क्षेत्रमा जाने पर्यटकको अभिलेख धौलागिरी गापा, ४ मुदीको जेल्टुङमा राखिने भएको हो । गाउँपालिकाले आन्तरिक श्रोत जुटाउन पनि यस क्ष्ँेत्रमा आउने पर्यटकको अभिलेख राख्न जरुरी रहेको बताएको छ ।

‘पर्यटन विकासको प्रचुर संभावना रहेको धौलागिरीका दर्जन पदमार्गमा बार्षिक कति पर्यटक आउँछन ? भन्ने अभिलेख नहुँदा पर्यटन पूर्वाधार विकास तथा पर्यटन सुरक्षा  योजना बनाउन समस्या भएको छ’ धौलागिरी गापा प्रमुख थमसरा पुनले भनिन्, ‘पर्यटन सूचना केन्द्रले पर्यटक तथा पर्यटन ब्यवसायीलाई यहाँका थप गन्तब्य, संस्कृतिको सहि जानकारी हुने अर्को पर्यटकलाई अप्ठ्यारो पर्दा तत्काल उद्धार गर्न सजिलो हुने छ ।’

जिल्लाको करिव आधा भुगोल ओगटेको धौलागिरी गाउँपालिकाको अधिकांश क्षेत्रमा मोटरबाटो, केन्द्रीइ विजुली, टेलिफोन समेतको संञ्चार सुविधा समेत नरहेकोले पर्यटनकालागी यो भर्जिन रुट हो । तामा, कप्रक, क्वार्ज जस्ता बहुमुल्य धातुका प्रशस्त खानी रहेको धौलागिरी गापा जडिबुटीको प्रमुख श्रोत पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल