FLASH NEWS
  • Loading...

प्रदेश स्तरीय योजना तर्जुमा गोष्ठी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५६९ पटक पढिएको
प्रदेश स्तरीय योजना तर्जुमा गोष्ठी

गण्डकी प्रदेश सरकारको आयोजनामा शुक्रवार बेनीमा प्रथम पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी जिल्लागत सुझाव संकलन कार्यशाला सम्पन्न भयो । सामाजिक विकास मन्त्री नरदेवी पुनको अध्यक्षतामा सम्पन्न कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले पञ्चवर्षिय योजनाको अवधारणा पत्र प्रस्तुत गरे ।

जिल्लाका गाउँ÷नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, जिसस अध्यक्ष, उपाध्यक्ष, सरोकारवाला कार्यालयका प्रमुखहरु, राजनैतिक दलका अगुवाहरु, पत्रकार र सामाजिक संघसंस्थाका अगुवा सहभागी थिए । कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको अवधारणापत्रमा ५ समुहगत छलफलगरी सुझाव प्रस्तुत गरिएको थियो ।

‘धेरै क्षेत्रबाट संघियातामा प्रदेश सरकारको औचित्यतामा प्रश्न उठाईएको छ । हामी संघियताको वलियोगरी जग राख्नेक्रममा छौं । त्यसैले देखिनेगरी काम भएको छैन । परिणाम निक्लिने गरी काम गरिरहेका छौ’ कार्यशालाको समापन गर्दै सामाजिक विकास मन्त्री पुनले भनिन्, ‘प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गर्दै काम गर्न इच्छुक छ । मिहिन तरिकाले योजना निर्माणमा लाग्यौ, गतिलो योजनाले मात्र परिणाममुखी काम गर्न सकिन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल