FLASH NEWS
  • Loading...

पाखापानीमा सिरौमैयाँ देवी मन्दीर निर्माण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५८७ पटक पढिएको
Post Thumbnail

रघुगंगा गाउँपालिका, ५ पाखापानीको सिरानमा रहेको सिरौमुलदेवी/मैयाँदेवी मन्दीर पुग्ने पदमार्ग निर्माण गरिएको छ ।

पाईजा मगर भाईखलकको अगुवाईमा २७ लाख ५५ हजार २ सय १२ रुपैयाँ लागतमा पाखापानीको देउरालीदेखी माथी सिरौमुलदेवी/मैयाँदेवी

न्दीरसम्म करिव एक किलोमिटर सिमेन्टले जोडेको ढुङ्गे सिंढीसहितको पदमार्ग निर्माण गरिएको हो ।

सुवदार हरीप्रसाद पाईजाको अध्यक्षतामा गठित मैयाँदेवी मन्दीर मर्मत तथा पदमार्ग निर्माण समितिले आर्थिक संकलन गरी मन्दीर

र्णोद्धार तथा फलामे रेलिङ्ग सहितको ढुङ्गे पदमार्ग निर्माण गरेको हो । संकलिन २९ लाख ५९ हजार ३ सय ५० मध्य निर्माणपछि बचेको २

लाख रुपैयाँ मन्दीर तथा पदमार्ग सुधारमै खर्च गरिने निर्माण समितिले जनाएको छ ।

‘रोजीरोटीको खोजीमा देश तथा विदेशका सहर पुगेका दाजुभाईले आफ्ना गाउँमै छोडेका देउताको सेवामा आर्थिक सहयोग गरी हामी गाउँमा बस्नेले पनि श्रमगरी बाटो बनाएका हौं’ निर्माण समितिका अध्यक्ष हरीप्रसाद पाईजाले भने, ‘हामी जहाँ गएपनि हाम्रा भगवान त गाउँमै छन नि ।’
पदमार्ग निर्माण गर्न सहयोग गर्नेमध्य मतिबहादुर पाईजा (अमेरिका)ले तीन लाख, हङ्गकङ्गमा रहेका यामु पाईजा, हिरो पाईज, महेश पाईजा, राज्य पाईजाले जनही २ लाखकादरले ८ लाख सहयोग गरेका छन ।

बाईसे/चौविसे राज्यकालमै काले र्वानी (मगर)ले विद्रोह गरेको वस्ती पाखापानी पञ्चायतकालभरी चर्चामा रहिरह्यो । पछिल्लो पटकक गायक खड्ग गर्वुजाको ‘जाउँला पाखापानी पाईजाको छोरी लिन बरिलै’ गीत गाएपछि जनवोलीमा थप भिजेको छ ।


असुन पाईजा/पाखापानी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल