FLASH NEWS
  • Loading...

अन्नपुर्ण फेदीमा अाध्यात्मिक धुन (भिडियाे)

Post Thumbnail


In the Annapurna Rural Municipality-4 of Myagdi, Nepal, at the base camp of Annapurna I (8,091 meters), the first mountain over 8,000 meters to be successfully ascended, French climbers Maurice Herzog and Louis Lachenal made history on June 3, 1950. Seventy-five years later, on June 3, 2025, Maurice Herzog’s son, Maria Herzog, along with other French artists, gathered at the base camp to perform spiritual music in honor of his father’s legacy and to pray for his soul’s peace.
संसारमा ८ हजार मिटरभन्दा अग्ला हिमाल पहिलाे पटक अाराेहण भएकाे म्याग्दीकाे अन्नपुर्ण गाउँपालिका, ४ मा पर्ने अन्नपुर्ण प्रथम (८०९१ मी.)काे हिमालकाे अाधार शिविरमा अवस्थित पहिलाे अाराेही माैरिस हर्जाेगका छाेरा मारियास हर्जाेग समेतका फ्रान्सेली कलाकारहरू बुवाकाे अात्म शान्तिकाे कामना सहित अात्धात्मिक संगीत गर्दै । ७५ बर्ष अघी सन् २०५० जुन ३ तारेखकाे दिन फ्रान्सेली अाराेही माैरिस हर्जाेग, लुइस लचेनल समेतले अन्नपुर्ण प्रथम हिमाल अाराेहण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र