FLASH NEWS
- Loading...
बाबियाचाैरबाट ठूलो परिमाणकाे लागूऔषध सहित युवति पक्राउ
- पुनहिल डट कम
- ७ महिना अघि
- २४२ पटक पढिएको

मंगला गाउँपालिका– २ की २३ बर्षिया पूर्णा विकलाई ठूलो परिमाणको लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको आगू औषध ब्यूरोबाट प्राप्त सूचनाको आधारमा घर खानतलासी गर्दा बिकको घरको आँटी तलामा चामलको खाली बोरामा कालो प्लाष्टिकभित्र लुकाई राखेको १ हजार १ सय ९३ एम्पुल लागूऔषध फेला पारिएको हाे ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार बिकको घरबाट ३९८ एम्पुल डाइजापाम, ३९७ एम्पुल फेनेग्रन र ३९८ एम्पुल बुप्रिनफिन बरामद गरी बिकलाई लागू औषध शिर्षकमा मुद्धा दर्ता गरि आबश्यक अनुसंधान अघि बढाएको छ म्याग्दीमा पछिल्लो समय लागू औषध दुव्र्यसनको समस्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
