FLASH NEWS
- Loading...
लायन्सको भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी विजयी

- पुनहिल डट कम
- ३ साल अघि
- २०२५ पटक पढिएको
लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी विजयी भएका छन ।
माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनबाट केसी सन् २०२२/०२३ कालागी केसीले भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा चयन भएका हुन । केसी रामबहादुर बस्याल नेतृत्वको प्यानलकाे टिमसहित निर्वाचित भएका हुन ।
डिस्ट्रिक्ट गर्भनरमा राम बहादुर बसेल , र दितिय गभर्नरमा बिनोद ढुंगाना निर्वाचित भएका छन ।
लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक केसी सन् २००७ देखी लायन्समा सकृय छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































