- Loading...
याे हिउँदमा अाैषतबढी वर्षा
- पुनहिल डट कम
- ३ साल अघि
- ४४८ पटक पढिएको

हिउँद सुरु हुनुअघि दक्षिण एशियाका वैज्ञानिकहरूको एउटा समीक्षाले यस पटकको हिउँद पनि सुक्खा हुनसक्ने प्रक्षेपण गरेको थियो। तर त्यसविपरीत यस पटक धेरै नै वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण बिहीवारदेखि देशैभरि सामान्यदेखि ठूलो वर्षा भइरहेको छ। यो माघे झरीसँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ।
यसपालि हिउँदको एक महिना बाँकी छँदै अहिलेसम्म सरदर ५७.१ मिलिलिटर पानी परिसकेकोले यो याममा औसतभन्दा धेरै पानी पर्ने स्पष्ट भएकाे छ ।
नेपालमा विगत कैयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न नसकेको हुनाले सुक्खा भएको स्मरण गर्दै विज्ञहरूले यसपालिको हिउँदे वर्षालाई “सुखद” मानेका छन्। सोह्र वर्षअगाडि २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिलिटर पानी परेको सरकारी विवरण छ।
नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ।
‘आइतारदेखि यो प्रणाली जान्छ,’ महाशाखाले भनेको छ, ‘त्योपछि न्याना दिन सुरु हुन्छन् ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
