- Loading...
बुटवलमा जारी उपमेयर कप राष्ट्रिय महिला भलिबल बेनी सेमिफाइनलमा प्रवेश
- पुनहिल डट कम
- ३ साल अघि
- ३५५ पटक पढिएको

बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ मा बेनी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा सुरु भएको प्रतियोगितामा बेनी नगरपालिका म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जित दर्ता गरी क्वाटर फाइनल प्रवेश गरेकाे बेनी नगरपालिकाले दोस्रो खेलमा कैलालीकाे कैलरी नपालाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे हाे ।
प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता समूहले रु ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार रु १५ हजार प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
