Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना संक्रमितलाई दिईने ‘टोसिलिजुमाव इन्जेक्सन’ तेस्रो खेप काठमाण्डौ आयो, प्रति डोज मुल्य ६० हजार

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८७ पटक पढिएको
कोरोना संक्रमितलाई दिईने ‘टोसिलिजुमाव इन्जेक्सन’ तेस्रो खेप काठमाण्डौ आयो, प्रति डोज मुल्य ६० हजार

कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को तेस्रो खेप काठमाडौँ आइपुगेको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले सोमबार तेस्रो खेपको रुपमा थप २०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्‍याएको हो ।

बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो औषधिको मूल्य प्रतिभाइल ५९ हजार ८५० रुपैयाँ तोकिएको छ । यो औषधि व्यवस्था विभागले नै तय गरेको मूल्य हो ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले औषधि अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइसकेको भन्दै आज बेलुका देखि नै बिरामीका आफन्तले लिनसक्ने बताए । सो औषधि लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने जानकारी दिए ।

औषधि व्यवस्था विभागले गत १७ बैशाखमा यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । सो अनुसार यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल, २६ असारमा ३०० भाइल ल्याइसकेको छ । आज आएको परिमाण समेत गर्दा कुल १ हजार भाइल नेपाल भित्रिएको छ ।

यतिकेमका प्रमुख बैद्यले थप परिमाण पनि ल्याउने तयारी भइसकेको बताए । स्वीट्जरल्याण्डबाट ल्याउने यो औषधिका लागि फ्लाइट सेड्युल नमिल्दा ढिलाई भइरहेको उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल