Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

११ महिनापछि प्राधिकरणमा कुलमानको इन्ट्री, हितेन्द्रदेव उर्जा आयोगमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८४ पटक पढिएको
११ महिनापछि प्राधिकरणमा कुलमानको इन्ट्री, हितेन्द्रदेव उर्जा आयोगमा

१८ घन्टे लामो लोडसेडिङबाट नेपालीलाई छुटकारा दिलाउने कुलमान घिसिङ करिब ११ महिनापछि विद्युत प्राधिकरणको नेतृत्वमा आइपुगेका छन्।

घिसिङ २०७७ साल भदौ ३१ गते चार वर्षे कायकाल सकेर प्राधिकरणबाट विदा भएका थिए।त्यसपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालको माघमा प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

अहिले शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेपछि घिसिङ फेरि प्राधिकरणमा आएका हुन्।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा पठाएको छ।

करिब ११ महिनापछि दोस्रो कार्यकालका लागि कुलमान घिसिङ निर्देशकमा आएपछि शाक्यलाई आयोगमा पठाइएको हो। उर्जा आयोगमा विशिष्ठ श्रेणी पद सृजना गरेर प्राधिकरणमा शाक्यले खाईपाई आएको सेवासुविधा नघट्ने गरी सरकारले आयोगमा लैजान लागेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल