Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नक्कली बाबु बनी नाबालक परिचय पत्र बनाउन खोज्दा पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३९८ पटक पढिएको
नक्कली बाबु बनी नाबालक परिचय पत्र बनाउन खोज्दा पक्राउ

आफन्तको छोरीलाई आफ्नो छोरी भएको झुटा विवरण पेश गरी नावालक परिचय पत्र बनाउन खोजेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका, ३ मुनाका रेशमबहादुर भण्डारीलाई पक्राउ परेका छन ।

रेशम भण्डारीलाई नियन्त्रण्मा लिएर उनले पेश गरेका कागजातमाथी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दिपक भण्डारीकी १५ बर्षिया छोरी दिवाको नावालक परिचय पत्र बनाउन भण्डारीले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा नक्कली बाबु बनी आएका थिए । भण्डारीले पेश गरेका जन्मदर्ता समेत कागजपत्रमा शंकालागी बालिकालाई बाबुको नाम सोध्दा बाबुको नाम फरक भनेपछि नक्कली काम भैरहेको पत्ता लागेको थियो ।
आफन्त पर्ने बालिकालाई जापान लैजाने प्रयोजनकालागी नक्कली बाबु बनेको आरोपितले स्वीकार गरेको प्रशासनले जनाएको छ । १६ बर्ष उमेर मुनीका ब्यक्ति विदेश जाँदा नावालक परिचय पत्र आवश्यक पर्छ ।
‘फाँटवालालाई पेश भएका कागजपत्रमा शंकालागी बालिकालाई सोध्दा बाबुको नाम अर्कै भनेपछि नक्कली बाबु बनि नावालक परिचय पत्र माग्न आएको खुलेको हो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘तत्काल सोधपुछ गर्दा बाबु भै आएका भण्डारीले पनि आफन्त बालिकालाई जापान लैजान नावालिक परिचय पत्र बनाउन लागेको स्वीकार गरेका थिए । कागजातको थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल