FLASH NEWS
  • Loading...

जातीय विभेद र कोभिड – १९ले महिलामा पारेको प्रभाव सम्बन्धी अन्र्तक्रिया

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९७ पटक पढिएको
जातीय विभेद र कोभिड – १९ले महिलामा पारेको प्रभाव सम्बन्धी अन्र्तक्रिया

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधवार बेनीमा ‘जातिय विभेद र कोभिड–१९ ले महिलामा पारेको प्रभाव’ विषयमा अन्र्तक्रिया भएको छ ।
कार्यक्रमका दलित अगुवा टेकबहादुर विक, पत्रकार महाँसंघका तारानाथ शर्मा, कृष्ण विक समेतकमा सहभागीहरुले जातिय छुवाछुत अवस्था, ब्यवहारिक तथा कानुनी प्रकृयामा दलितहरुका भोगाईहरु, कानुनी प्रकृया, त्यसमा पनि दलित महिलाहरुको अवस्थाका वारेमा चर्चा गरेका थिए । कार्यक्रमा स्थानीय मुक्ति ढुङ्गानाले ‘जातिय विभेद र कोभिड–१९ ले महिलामा पारेको प्रभाव’ विषयमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा उठेका सवालहरुमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी, बेनी नगरपालिका प्रमुख हरीकुमार श्रेष्ठले प्रष्ट पारेका थिए ।
इन्सेक प्रतिनिधी अमृत बास्कुलेले संञ्चालन गरेको अन्र्तक्रिया कार्यक्रमको पूर्व साँसद नवराज शर्माले मन्तब्य सहित समापन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र