Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

विप्लव समूहद्वारा माेरङमा गाेली हानी शिक्षककाे हत्या

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०० पटक पढिएको
विप्लव समूहद्वारा माेरङमा गाेली हानी शिक्षककाे हत्या

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ। मोरङ प्रहरीका अनुसार मिक्लाजुङमा मंगलबार विहान एक अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरिएको हो।

जिल्ला प्रहरी मोरङका एसपी सन्तोष खड्का अनुसार मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट अपहरण गरी नजिकैको जंगलमा हत्या गरिएको र हत्याका विप्लव समूहको संलग्नता रहेको छ।

‘उनलाई के कारणले हत्या गरियो भन्ने बारेमा अनुसन्धान हुँदैछ हाम्रो टोली घट्नास्थल पुगिसकेको छ हत्यमा विप्लव समूह संलग्ता रहेको पनि खुलेको छ’, एसपी खड्काले भने।

५४ वर्षीय शिक्षक अपहरणमा परेको र हत्या भएको विषयमा उनकै भतिजाले प्रहरीलाई जानकारी गराएका थिए। पूर्वी पहाडमा विप्लव समूहको गतिविधि बढिरहेका बेला मोरङका शिक्षकको हत्या भएको थियो। गत वर्ष भोजपुरमा प्रहरी र सो समूहबीच भिडन्त हुँदा एक जना विप्लव कार्यकार्ताको हत्या भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल