FLASH NEWS
  • Loading...

भारतीय गुप्तचर संस्था रअ प्रमुख काठमाडौंमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०२ पटक पढिएको
भारतीय गुप्तचर संस्था रअ प्रमुख काठमाडौंमा

नेपाल र भारतबीच कूटनीतिक मौनता चलिरहेका बेला काठमाडौंमा भातीय गुप्तर एजेन्सीका अधिकारीहरुको आगमन भएको छ। बुधबार भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएको सुरक्षा स्रोतले जनाएको छ।

स्रोतका अनुसार बुधबार दिउँसो त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९ जना भारतीय गुप्तचर एजेन्सीका अधिकारीहरु काठमाडौं आएका छन्। टोलीको नेतृत्व रअ प्रमुख गोयलले गरेको जनाइएको छ।

उनीहरु काठमाडौंमा के के गरिरहेका छन् भन्नेबारे भने केही खुल्न सकेको छैन। रअ प्रमुख काठमाडौं आउनुको प्रयोजन पनि खुल्न सकेको छैन। तर, उच्च गुप्तचर अधिकारी काठमाडौंमा सक्रिय हुनुले नेपाल र भारतबीचको सम्बन्धमा केही घटनाक्रम विकास हुने अनुमान गरिएको छ।

आगामी नोभेम्बरको पहिलो साता भारतीय थलसेना प्रमुख एमएम नरवणे पनि नेपाल आउँदैछन्। त्यसअघि गुप्तचर प्रमुखको नेपाल आगमन भएको हो। सीमा विवादका कारण हाल नेपाल र भारतबीचको सम्बन्धमा ऐतिहासिक रुपमै कमजोर बनेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र