FLASH NEWS
- Loading...
कोरोना असर रहुन्जेल अन्तरबैंक एटीएम प्रयोगमा पैसा नलाग्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २७९ पटक पढिएको

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको असर रहुन्जेलसम्म अन्तरबैंक एटीएम प्रयोग गरी पैसा निकाल्दा निःशुल्क हुने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो।
केही दिनअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका छातासंगठनहरुले पूर्ण लकडाउन अवधिभर निःशुल्क गरिएको अन्तरबैंक एटीएम कारोबार गर्दा साउन १ गतेदेखि शुल्क लाग्ने घोषणा गरेका थिए। उनीहरुको घोषणा पूर्ण रुपमा कार्यान्वयनमा आउन नपाउँदै राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारलाई कोभिडको प्रभाव रहुन्जेल निःशुल्क बनाइएको हो।
राष्ट्र बैंकको घोषणासँगै अब कोरोना असर रहुन्जेलसम्म एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा अब कुनै शुल्क नलाग्ने भएको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
