FLASH NEWS
  • Loading...

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०८ पटक पढिएको
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो।
वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।  नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो। आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए।
आईजिपी नियुक्तिसँगै रिक्त हुने एआईजीपीको दुई पदमा डिआईजीपीहरू निरज शाही, प्रद्युम्‍न कार्की र विश्‍वराज पोखरेल छन्।  तीन डिआईजीपीमध्येबाट जो एआईजीपी हुन्छ, तिनैमध्ये एकजना २०७९ वैशाखमा प्रहरी महानिरीक्षक बन्‍ने छन्।  डिआईजीपीहरू शाही, कार्की र पोखरेलमध्ये दुईजना असार २५ पछि एआईजिपी बन्‍नेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल