FLASH NEWS
  • Loading...

धौलागिरी अस्पताल बाग्लुङ्गबाट अव कोरना पक्षिण गरिने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६७ पटक पढिएको
धौलागिरी अस्पताल बाग्लुङ्गबाट अव कोरना पक्षिण गरिने

धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ ।
महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो । गत असार १० गते बसेको स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको बैठकले तत्कालै दश स्थानमा ल्याव सञ्चालन गर्ने निर्णय गरेको छ । तत्काल पिसिआर जाँच गर्ने ल्याव सञ्चालनमा आउने अस्पतालहरुको सूचीमा धौलागिरी अस्पताल परेको छ । प्राबिधिक जनशक्ति, उपकरणलगायतको व्यवस्थापनका लागि प्रकृया अघि बढेको मन्त्रालयले जनाएको छ ।
आज बसेको सचिव स्तरीय बैठकले उक्त निर्णय कार्यान्वयनका लागि प्रक्रिया थाल्ने निर्णय गरेकाले छिट्टै ल्याव सञ्चालनमा आउने छ । कहिलेदेखि संचालनमा आउँछ भन्ने समय तोकिएको छैन । अस्पतालमा पिसिआर ल्यावका लागि स्थानीय बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल