FLASH NEWS
  • Loading...

संविधान संशोधनको खुशियालीमा…

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
संविधान संशोधनको खुशियालीमा…

नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा  म्याग्दी समेत देश भरका सहरहरुमा दिपावली गरिएको छ ।
नेपालको संविधानको दोस्रो संसोधन २०७७ प्रतिनिधि सभाबाट शनिवार पारित भएको खुसियालीमा नेकपाको भात्रृ संगठन युवा संघ नेपालले म्याग्दी सदरमुकाम बेनीको विरेन्द्रचोकमा  चोकमा आजको दिनलाई ऐतिहासिक भन्दै दीप प्रज्ज्वलन गरेर खुशियाली मनाइएको छ।
प्रतिनिधि सभाबाट आज निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित भयो। र, यो विधेयक राष्ट्रिय सभाबाट भोलि पेश गर्ने कार्यसूची छ।  सरकारले औपचारिक रूपमा आह्वान नगरेपनि नागरिकहरू स्वतःस्फुर्त रूपमा दीप प्रज्ज्वलनमा सहभागी भएका छन्।
प्रतिनिधि सभाको बैठकमा उपस्थित २५८ जना सांसदहरूले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए।  सरकारले ऐतिहासिक काम गरेको बताउदै शनिवार प्रतिनिधि सभामा नेपालका राजनीतिक दलहरुले राष्ट्रियताको पक्षमा देखाएको अभुतपुर्व एकताले विश्व सामु एक प्रकारको सन्देश दिएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल