FLASH NEWS
- Loading...
४० जनाले गरे रक्तदान

- पुनहिल डट कम
- ५ साल अघि
- ४१४ पटक पढिएको
तरुण दल म्याग्दीले बेनी अस्फतालमा शुक्रmवार आयोजना गरेको रत्तदान कार्यक्रममा ४० जनाले रत्तदान गरेका छन ।
लकडाउनको कारण जिल्लामा रगतको अभाव भएफछि रक्तदान गरिएको कार्यत्रम संयोजक असल खक्रीले बताए । रत्तदानमा अधिकांश काँग्रेस कार्यकर्ता सहभागी झए ।
रक्तदान कार्यत्रम आयोजना गरेकोमा तरुण दललाई र रक्तदान गर्नु भएकोमा दातालाई काँग्रेस जिल्ला सभापति खम्बीर गर्वुजाले धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































