FLASH NEWS
  • Loading...

पोखरामा उपचाररत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५५ पटक पढिएको
पोखरामा उपचाररत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।
स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। उनलाई गत जेठ २३ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
ती व्यक्ति गत जेठ २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए। नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उनको उद्धार गरेको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार भने हिजो आइतबारसम्म नेपालमा कोरोनाबाट ३ हजार ४४८ जना संक्रमित भएका छन्। तीमध्ये १३ जनाको मृत्यु भइसकेको छ भने ४६७ जना निको भएर घर फर्किसकेका छन्।
स्याङ्जाका यी व्यक्तिको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल