Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा थप एक जनामा कोरना संक्रमण पुष्टी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७६ पटक पढिएको
म्याग्दीमा थप एक जनामा कोरना संक्रमण पुष्टी

भारतबाट फर्किएर बेनीको न्यू वेष्टपोईन्ट कलेजको क्वारेन्टाईनमा बसेका अर्का १९ बर्षिय पुरुषमा मालिका गाउपालिकाका ३० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेशमा विहिवार थप १६ जनामा कोरना पुष्टी भएको छ । गण्डकी प्रदेशमा कोरना संक्रमितको संख्या ५४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहिवार विहान ५.४५ बजे जारी गरेको गण्डकी प्रदेशको कोभिड–१९ को अध्यावधिक विवरण अनुसार म्याग्दीको मंगला गाउँपालिका, ४ का १९ बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको हो । उनी जेठ १३ गते भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा बस्दै आएका छन । यो संगै म्याग्दीका कोरना संक्रिमितको संख्या २ पुगेको छ ।

‘संक्रमित ति युवकलाई क्वारेन्टाईनबाट उपचारकालागी बेनी कै खुल्ला मञ्चमा नजिक रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आईसोलेसनमा स्थानन्त्रण गर्न लागेका छौं’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘ भर्खर स्वाब परिक्षणको रिपोर्ट आएको छ । संक्रमित युवा रहेको क्वारेन्टाईनमा पुगेर कन्ट्याक ट्रेसिङको काम सुरु गरेका छौं ।’
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीबाट १ सय ५८ जनाको स्वाब नमुनामध्य १३० जनाको परिक्षण भएको छ । परिक्षण भएका मध्य २ जनामा कोरना संक्रमण पुष्टी भएको छ, १ सय २८ जनाको नेगेटिभ र २८ जनाको स्वाब नमुना परिक्षण रिपोर्ट आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल