Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सचिवालय बैठक, प्रधानमन्त्रीका पक्षमा वामदेवसहित ६ जना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९७ पटक पढिएको
सचिवालय बैठक, प्रधानमन्त्रीका पक्षमा वामदेवसहित ६ जना

सत्तारुढ नेकपा सचिवालय बैठकमा ९ जना मध्ये ६ जना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।

बालुवाटारमा अहिले भरखरै सम्पन्न बैठकमा प्रधानमन्त्री ओलीले दल विभाजनलाई खुकुलो बनाउन मिल्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुको औचित्यबारे बोलेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रवक्ता नारायकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमको विरोध जनाएको सहभागी स्रोतले खुलानेपाललाई जानकारी दियो ।

यसअघि दाहाल खेमामा उभिएका अर्का नेता वामदेव गौतम समेतले प्रधानमन्त्रीको पक्ष लिएका थिए । समर्थन गर्ने नेताहरुमा पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल, नेता गौतम, उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा रहेको स्रोतले जानकारी दियो । खुला नेपाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल