FLASH NEWS
  • Loading...

सुनसरीमा शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४२ पटक पढिएको
सुनसरीमा शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु

सुनसरीमा ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै एम्बुलेन्सका हुन् ।
गएराति करीब सवा १२ बजे सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार २८ वर्षीय राजेशकुमार दनुवार(चालक), ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राईको दुर्घटनामा मृत्यु भएको छ । उनीहरु सबै उदयपुरका हुन्
गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ८५ वर्षीया शिवमाया राईको शव उदयपुर लैजाने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र