Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मल्लाज आँखा शिविरमा पाँच सय बढी लाभान्वित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०३ पटक पढिएको
मल्लाज आँखा शिविरमा पाँच सय बढी लाभान्वित

लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा जलजला गाउँपालिका–३  मल्लाजमा मंगलबार सम्पन्न  मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ८ जना महिला र ९ जना पुरुषको मोतियाबिन्दुको शल्यक्रिया गरियो ।

शिविरमा २०८ जना पुरुष र ३१५ जना महिला  ५२३ जना लाभान्वित सेवा लिए । ३४ हजार ८४१ रुपैयाँ बराबरको औषधि र साठी हजार रुपैयाँ मूल्य बराबरको तीन सय थान चश्मा निशूल्क वितरण गरिएको थियो । आइतबारदेखि सुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरीङ, नागी, राम्चे र बेनी बजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लव अफ बेनी मल्लाजका दृतीय उपाध्यक्ष बिक्रम सुवेदीले बताए ।

हिमालायन आखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आएको टोली, आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण, परामर्श र मोतियाबिन्दुको शल्यक्रिया सेवा दिइएको हो । जलजला गाँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यु होराइजन आवासीय मावि पर्वत बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योती मा.वि, अमृत आदर्श बोडीङ स्कुल मल्लाज, नव उत्साही समूह पर्वत बेनीले स्वयमसेवक परिचालन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल