FLASH NEWS
- Loading...
करेन्ट लागेर मजदुरको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- १७६ पटक पढिएको

म्याग्दी, ४ असोज ।
मंगला गाउ“पालिका, २ बाबियाचौरमा घर निर्माणमा संलग्न एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार विहान स्थानियको आरसिसि घर निर्माणक्रममा फलामको रड उठाउन लाग्दा माथीको विधुत लाईनमा छोईदा करेन्ट लागेर शैलुङ गाउ“पालिका, ३ दोलखाका २६ बर्षिय पेमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागी घाईते तामाङलाई उपचारकालागी सदरमुकाम बेनी अस्पताल पुर्याईएकोमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । मृतकको आईतवार पोष्टमार्टम पछि आफन्तलाई शव बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुव शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
