FLASH NEWS
  • Loading...

नमस्ते सहकारी संस्थामा आगोलागी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४५४ पटक पढिएको
नमस्ते सहकारी संस्थामा आगोलागी

म्याग्दीको सदरमुकाम स्थित बेनीको नमस्ते वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगोलागी भएको छ ।

बेनी नगरपालिका, ८ क्याम्पसचोकमा रहेको नमस्ते वचत तथा ऋण सहकारीको  कार्यालयको कार्यालयमा शुक्रवार साँझ ८ बजे विधुत सर्ट भै आगोलागी भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

आगोलागीबाट सहकारी संस्थाको मुख्य सफ्टवयर भएको कम्प्युटर सहित कागजपत्र, अभिलेख, फर्नीचर मात्र जलेका छन । बन्द समयमा कार्यालयबाट गन्ध र पछि धुँवाको मुस्लो निक्लेपछि छिमेकीले कार्यालयको सटर फोडी आगो नियन्त्रण गरेका थिए ।

सुरुमा फरक वस्तु जलेको गन्ध आयो । के भयो भनि हेर्दा जोडिएको सहकारीको कार्यालयबाट धुँवा निक्लेको देखेपछि कसैलाई नसोधी सटरको चावी फोडेर भित्र छिर्यौं । अनि गेटको विजुलीको मेन स्वीच अफ गरी पानी हाली आगो निभायौं छिमेकी सगुन स्टेसनरीका ठाकुर शर्माले भने, ‘आगो लागेको देखेपछि प्रहरी, सहकारी संञ्चालकलाई खवरसँगै स्थानीयले पहिले आगो निभायौं ।

सहकारीको संञ्चालक नवराज पौडेलका अनुसार सहकारीको मुख्य सफ्टवेयर रहेको कम्प्युटर सहिट काउण्टर र महत्वपूर्ण कागजात जलेका भएपनि अनलाईन सिस्टम भएकोले सहकारीको प्रमुख डाटा काठमाण्डौको पूर्वी सफ्टवयर कम्पनीमा सुरक्षित हुन सक्छ । अहिले आसा मात्र गर्न सकिन्छ ।

प्रहरी घट्नास्थल पुगी क्षतिको विवरण संकलन गरिहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल