FLASH NEWS
  • Loading...

वेष्टपोइन्टमा मंटेसरी तालिम शुरु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५२९ पटक पढिएको
वेष्टपोइन्टमा मंटेसरी तालिम शुरु

वेष्ट वेस्टपोइन्ट आवसीय माध्यामिक विद्यालयमा मंटेसरी तालिम शुरु भएको छ । वेष्टपोइन्ट एजुकेशन फाउन्डेसनको आयोजनामा शुक्रवारदेखी जुनियर डिप्लोमा मंटेसरी तलिम शुरु भएको हो ।

बाल मनोविज्ञानलाइ बुझेर सिकाउन शिक्षकलाई मन्टेश्वरी तालिम उपयोगी मान्ने गरिएको छ । निजी क्षेत्रले संञ्चालन गरेका विद्यालयमा अभिभावक र बालबालिकालाई आकर्षण गर्न मन्टेश्वरी कक्षा अनिबार्य जस्तै भएको छ ।

२० जना प्रशिक्षार्थी सहभागी तालिम ३ महिनासम्म सन्चालन हुने आयोजकले जनाएको छ । तालिममा वेष्टपोईन्ट मन्टेश्वरीकी श्रीमायाँ पुन, आशामाया रोका, फुलबारी मंतटसरी पोखराका फाउन्डर प्रिन्सिपल अरुणा शेरचन, शैक्षिक तालिम केन्द्र म्याग्दीका रोहित ढुंगानाले सैद्धान्तिक र प्रयोगात्मक विधीबाट तालिम दिने आयोजकले जनाएको छ ।

‘मन्टेश्वरी तालिमबाट वेरोजगार युवाले सीप प्राप्त गरी रोजगारीको अवसर पाउने छन । बेनीका बोडिङ्गमा मात्र होईन गाउँका सामुदायीयक विद्यालयले पनि तालिम प्राप्त जनशक्तिको उपयोग गर्न सक्ने छन’ प्रशिक्षक श्रीमयाँ पुनले सुनाईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल