Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रचण्ड–बादलद्धारा गलेश्वरधाम मन्दीरमा पुजा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५१९ पटक पढिएको
प्रचण्ड–बादलद्धारा गलेश्वरधाम मन्दीरमा पुजा

पत्नी सीता दहालको प्राकृतिक तातोपानीको पोखरीमा स्पागरी उपचार गर्न बेनी नगरपालिका, ४ स्थित तातोपानी आएका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले मंगलवार विहान प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दीरमा पुगी पुजा अर्चना गरेका छन । त्यसैगरी पत्नी नैनकला थापासहित प्राकृतिक तातोपानी कुण्डमा स्पागरी प्राकृतिक उपचार गर्न प्रचण्डसँगै आएका संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल मगरपनि पुजामा सरिक भए ।

राहुघाट जलविधुत आयोजना निर्माणमा भैरहेको ढिलाईमा चासो राख्दै आयोजनाको स्थलगत निरिक्षण क्रममा गलेश्वर गएको हो’ प्रचण्डका निकट नेकपा म्याग्दीका नेता गोविन्द पौडेलले भने, ‘मन्दीरले हाईप्रोफाईल ब्यक्तित्वलाई मन्दीरको महत्व दर्शाउन पनि पुजामा सरिक गराएको हो । गलेश्वर मन्दीर पुग्नु अघि प्रचण्ड र बादल बेनी–मल्लाज पदमार्गमा प्रात:कालीन हिडाई गरेपछि कालीगण्डकी नदीले बेनी बचाउन निर्मित तटवन्धान पुर्‍याएको क्षतिको निरिक्षण गरेका थिए । लगत्तै निर्माणाधिन जलविधुत आयोजनाको स्थलगत निरिक्षणपछी गलेश्वर मन्दीरमा पुगेका थिए ।

योजना निरिक्षण र मन्दीरको दर्शनपछि पूर्व प्रम प्रचण्ड र गृहमन्त्री थापा बेनी फर्केर प्राकृतिक तातोपानीमा स्पा गरी उपचार गराउन सपरिवार १२ किमी पश्चिममा पर्ने सिङ्गा तातोपानी पुगेका छन । उनीहरु विहान ९ बजेदेखी ११ बजेसम्म तातोपानीमा डुबेर स्पा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल