FLASH NEWS
- Loading...
आइतवार पहिलो हिउँदे बर्षाको संभावना
- पुनहिल डट कम
- ६ महिना अघि
- ३४० पटक पढिएको

आगामी आईतवार/सोमबारमा यो वर्षको पहिलो हिउँदे वर्षाको संभावना देखिएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गण्डकी पश्चिमका भागमा हल्का बर्षा हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा सोमबार राम्रो हिमपातको समेत संभावना देखिएको मौषमििवद्हरुले जनाएका छन ।
जल तथा मौषम विज्ञान मौषम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार पूर्व कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही शनिवार कोशी, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेश र सुदुरपश्चिम क्षेत्रमा हल्का वर्षको अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
