FLASH NEWS
- Loading...
जलजलाकाे एम्बुलेन्सबाट १४६ जना लाभान्वीत
- पुनहिल डट कम
- ३ महिना अघि
- १७० पटक पढिएको

जलजला गाउँपालिका, पर्वतले संञ्चालन गरेकाे एम्बुलेन्स सेवाबाट ७९ जना अपाङ्ग, जेष्ठनागरिक, अतिविपन्न समेत लक्षित बर्गका विरामी समेत १ सय ४६ जनाले एम्बुलेन्स सेवा लिएका छन ।
पालिकाले सार्वजनिक गरेकाे चालु अावकाे पहिलाे त्रैमासिक (साउन, भदाै र असाेज) विवरण अनुसार ७९ जनाले निःशुल्क र ६७ जनाले शसुल्क एम्बुलेन्स सेवा लिएका थिए । सार्वजनिक गरिएकाे विवरण अनुसार एम्बुलेन्सले पहिलाे त्रैमासिकमा २ लाख ३१ हजार ३ सय ९० रूपैयाँ राजश्व अाम्दानी गरेकाे छ ।
पालिकाले साेही अवधिमा एम्बुलेन्समा भएकाे खर्चकाे विवरण भने सार्वजनिक गरेकाे छैन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
