FLASH NEWS
  • Loading...

अाउँदाे हिउँद शुख्खा चिसाे हुने संभावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७४ पटक पढिएको
अाउँदाे हिउँद शुख्खा चिसाे हुने संभावना

नेपालको सबैभन्दा राम्रो मौसम हुने शरद ऋतु यो बर्ष भने वर्षा ऋतु जस्तै भएको छ। याे हप्ताभरी नै सामान्य देखी मध्यम बर्षा र हिमाली भेगमा हल्काका देखी मध्यम हिमपातकाे  अांकलन छ । अहिले वर्षाकाे संभावना भएपनि तर अागामी हेमन्त र शिशिर ऋतु भने शुख्खा चिसाे हुन सक्ने पूर्वानुमान गरिएकाे छ ।
माैषम पूर्वानुमान गर्ने सजनल अाउटलुक (SeasonalOutlook) समेतका विभिन्न माेडेलहरूकाे हवला दिएर नेपालका माैषमविद्ले सामाजिक संञ्जाल मार्फत नेपालकाे हिउँद (डिसेम्बर-फेब्रुअरी)सम्मकाे  बर्षा सामान्यभन्दा कम हुने  पूर्वानुमान हुने सुख्खा हुने प्रक्षेपण गरेका छन ।
हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने देखिएकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र