FLASH NEWS
- Loading...
धुम्बाराहीको पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीको कब्जा !

- पुनहिल डट कम
- ५ साल अघि
- ४२२ पटक पढिएको
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले कब्जा जमाएको छ। ओली समूहले पार्टी कार्यालयमा ताल्चा लगाएर पार्टी कार्यालय आफ्नो कब्जामा लिएको बताइएको छ।
नेकपा भित्रको आन्तरिक विवादका कारण यस अघि प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि पार्टीभित्र प्रस्ट रुपमा दुई धार देखिएका छन् । पार्टीका दुई गुट ओली समूह र प्रचण्ड–नेपाल समूहले अलग अलग केन्द्रीय कमिटिको बैठक बोलाएका बेला पार्टीको केन्द्रीय कार्यालय ओली समूहले कब्जामा लिएको बताइएको छ।
दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई कारवाहीका लागि निर्वाचन आयोगमा पत्र पठाइसकेको दावी गर्दै आएका छन्। आज बसेका छुट्टा छुट्टै केन्द्रीय कमिटीका बैठकबाट एकले अर्कालाई कारवाही गरेको घोषणा गर्ने प्रायः निश्चित मानिएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























