FLASH NEWS
  • Loading...

पोखरामा कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार शुरु गरिने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५८ पटक पढिएको
Post Thumbnail
पोखरामा पनि कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार शुरु गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार एक सूचना
जारी गर्दै कोरोना सङक्रमितहरुको  प्लाजमा थेरापी विधीवाट उपचार शुरु गर्ने जनाएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाजमा थेरापी प्रविधीको प्रतिष्ठानमा  शुरुवात हुन् गइरहेको बताउँदै कोरोनावाट निसङक्रमित भएकाहरुलाई रक्दान गर्न अनुरोध गर्नु भएको छ ।

कोभिड १९ वाट निसङक्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान  गर्न सक्ने बताउँदै उहाँले  सो  कार्यमा  सहयोग गर्न निसङक्रमितहरुलाई आग्रह गर्नुभएको  छ ।

उहाँले रक्तदानले  गम्भिर अवस्थाका विरामीहरुलाई बचाउन सहयोग पुग्ने भन्दै रक्तदान गर्न इच्छुकहरुले प्रतिष्ठान भित्रको  रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गर्न सक्ने बताउनुभयो  । गम्भीर प्रकृतिका कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिन्छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल