Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

वर्षायाममा मोबाइललाई कसरी जोगाउने ? अपनाउनुस् वाटरप्रुफ गर्ने यी ३ तरिका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८७ पटक पढिएको
वर्षायाममा मोबाइललाई कसरी जोगाउने ? अपनाउनुस् वाटरप्रुफ गर्ने यी ३ तरिका

अहिले वर्षाको मौसम चलिरहेको छ। यस्तोमा घरबाट बाहिर निस्किँदा हामीले अनिवार्य रुपमा बोक्ने गरेको मोबाइलको सबैभन्दा धेरै ख्याल राख्नुुपर्ने हुुन्छ। किनकि यदि मोबाइल वाटरपुु्रफ छैन भने पानीका कारण बिग्रिन सक्छ। मोबाइललाई केही टिप्स र प्रोडक्टको सहायताले वाटरपुु्रफ बनाउन सकिन्छ। ती यस्ता छन्–

१. वाटरप्रुुफ कभरको प्रयोग 

कयौँपटक सुुरक्षाका बाबजुुत पनि मोबाइलमा पानी पस्ने गर्दछ। यस्तोमा मोबाइल प्रयोगकर्तासँग यस्तो स्मार्ट कभर हुुनुुपर्दछ जसले मोबाइलाई वाटरपुु्रफ बनाएर पानीबाट बचाउन सकोस्। यस्ता वाटरप्रुुफ कभरले वर्षायाममा मोबाइलाई पूर्ण रुपमा सुुरक्षित राख्ने काम गर्दछ।

वाटरप्रुुफ कभर हार्ड र सफ्ट दुुवैमा उपलब्ध हुुने गर्दछ। यी कभरको खास कुुरा के हो भने यिनीहरु मोबाइलसँग कम्फर्टेबल हुुने गर्दछन्। यसमा फिचर फोनका साथै स्मार्टफोन पनि सजिलैसँग फिट हुुने गर्दछ। यिनीहरुलाई यसरी डिजाइन गरिएको हुुन्छ  कि फोनको कुुनै पनि भागमा पानी छिर्न सक्दैन।

यी कभरहरु लगाएर आरामले स्मार्टफोन चलाउन सकिन्छ र मोबाइलको बटन, कन्ट्रोल र अन्य पोर्टका लागि यिनीहरुमा एक्सेस हुुने गर्दछ। यिनीहरु वाटरप्रुुर्फ हुुनुुका साथै शकप्रुुफ र डस्टप्रुुफ पनि हुुने गर्दछन्।

यदि कभर हार्ड मेटेरियलमा छ भने मोबाइल भारी हुुन सक्दछ वा त्यसको साइज यति ठूलो हुुन्छ कि मोबाइललाई गोजीमा राख्न गाह्रो हुुने गर्दछ। यसका साथै कलको आवाज पनि कम हुुने गर्दछ। वाटरप्रुुफ कभरको प्रयोग वर्षायामको बेलामात्रै गर्नुुपर्दछ र मोबाइललाई सधैँभरि कभरमा राख्नुुहँुुदैन।

२. नानो कोटिङ (वाटर रेजिस्टेन्स)

नानो कोटिङ एउटा हाइड्रोफोबिक लिक्वइड हो, जसले आफ्नो सतहमा पानीलाई टिक्न दिँदैन। यसको प्रयोग वाटरप्रुुफ इलेक्ट्रोनिक्स वस्तुुमा गर्ने गरिन्छ। यसको प्रयोगबाट डिभाइसमा पानी छिर्न सक्दैन। तथापि यो कोटिङले मोबाइललाई वाटरप्रुुफ बनाउने गर्दैन तर हल्का वर्षा र पानीको थोपाहरुबाट भने बचाउन सकिन्छ। नानो कोटिङलाई मोबाइलको स्क्रिनबाट रगडेर सजिलै हटाउन सकिन्छ। यो कोटिङले फोनलाई कुुनै पनि हानी पुुर्याउँदैन। अर्थात् यो कोटिङलाई मोबाइलको स्क्रिनमा लगाउँदा मोबाइलले पहिलेजस्तै काम गर्ने गर्दछ। तथापि यो लगाइसकेपछि फोनलाई पानीमा डुुबाउने गर्नुु भने हुँुदैन। यो शकप्रुुफ भने हुँदैन। यो लगाउँदा एउटा बेफाइदा भने छ। मोबाइलको स्क्रिनमा यसलाई प्रयोग गरेपछि मोबाइलको ब्राइटनेस घट्ने गर्दछ। यसले मोबाइलाई पानीका थोपाहरु र धुुलोबाट बचाउने काम गर्दछ। राम्रो गुुणस्तरको कोटिङको आयुु ६ महिनासम्म हुुने गर्दछ।

३. वाटरप्रुुफ फोन स्क्रिन 

मोबाइल फोनलाई वाटरप्रुुफ बनाउने यो सबैभन्दा सस्तो तरिका हो। वाटरप्रुुफ फोन स्क्रिन एउटा पातलो टाँसिने फिल्म हो, जसलाई मोबाइलमा सीधै लगाउन सकिन्छ। स्क्रिनमा यसलाई फिक्स गरेपछि पछाडिपट्टिबाट कभर गरिन्छ। तथापि यो स्थायी समाधान भने होइन। यसलाई केही दिनसम्म मात्रै प्रयोग गर्न सकिन्छ। फोन चार्ज गर्ने बेला यो स्क्रिनलाई हटाउनुुपर्दछ। – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल