FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २९९ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ नेपालगञ्जमा थप ६ जनामा कोभिड-१९ को संक्रमण देखिएको पुष्टि गरेको छ। आजै दिउँसो नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएकोमा नयाँ ६ सहित नेपालगञ्जमा आजमात्रै १५ जना नयाँ संक्रमित भेटिएका छन्। आजै पर्साको विरगञ्जमा एक जनामा कोभिड-१९ पुष्टि भएको थियो।
यसरी आज एकैदिन १६ जना नयाँ संक्रमित भेटिएका हुन्। यसअघि ५९ जना संक्रमित रहेकोमा आज १६ जना थपिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र