- Loading...
बागलुङ बरेङ-३ का वडाध्यक्षको घरमा आगलागी, छोराको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- १९१ पटक पढिएको

बागलुङ बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको मृत्यु भएको छ ।
छिमेकी गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्र्मा रहेको खनाल स्टोर्समा आगलागी हुदाँ वडा अध्यक्ष खनालका कान्छा छोरा १५ वर्षिय समिर खनालको मृत्यु भएको हो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।
आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्रि गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । परिवारका चारै जना घरभित्र रहेको भएपनि अर्को घरबाट तत्काल तीन जनाको उद्धार सम्भव भएको तर, एक जनाको उद्धार गर्न नसकिएको स्थानीय नरबहादुर बिकले बताए । घाईते वडाध्यक्ष खनाल र उनकी श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको बिकले बताए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
