- Loading...
म्याग्दीबाट थप एक जनाको स्वाब परिक्षण गर्न पठाईयो
- पुनहिल डट कम
- ५ साल अघि
- २६७ पटक पढिएको

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरसको लक्षण देखिएपछि बेनी स्थित क्वारेन्टाईनमा रहेका एक जनाको स्वाब परिक्षण गर्न पोखरा पठाईएको छ ।
बेनी नगरपालिका, ९ घतानका यी पुरुष केही दिन अघि भारतको मुम्बईबाट घर फर्केका र हाल बेनी क्वारेन्टाईनमा रहेको कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टले जनाएको छ ।
यस अघि बेनी अस्पतालमा आईसोलेसन वार्डमा भना भै उपचार गराईरहेकी बाग्लुङ्ग घर भै पर्वतको जलजला गाउँपालिका, ४ पर्वत बेनी डेरागरी वस्ने एक युवतीको पनि स्वाब परिक्षण गर्न पठाईएकोमा रिपोर्ट आई पुगेको छैन ।
सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सवै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाईन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी कोरना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र बेनीमा ६–६ बेड क्षमताको आईसोलेसन स्थापना गरिएको छ । क्वारेन्टाईनमा राखिएका ब्यक्तिमा कोरना भाईरस संक्रमणको लक्षण देखिएको खण्डमा आईसोलेसन पठाउने, आईसोलेसनमा विरामीको स्वाव परिक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमो वेनी अस्पतालमा रहेको क्वारेन्टाईनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम बनाईएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
