Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेविसंघ अध्यक्षमा निर्मल खत्री चयन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९६ पटक पढिएको
नेविसंघ अध्यक्षमा निर्मल खत्री चयन

नेपाली कांग्रसको भातृ सगठन नेपाल वद्यिार्थी संघ म्याग्दीले नयाँ नेतृत्व पाएको छ । विहिवार सम्पन्न संघको १२ औ जल्लिा अधिवेशनले नर्मिल खत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमति िसर्वसम्मत चयन गरेको हो ।
संघका तत्कालीन सभापत िभरत रकाल ०७२ मा महाधविेशन प्रतनिधि िर पार्टीको सहसचविमा नर्विाचति भएपछ िनेवसिंघ नेतृत्व वहिीन बनेको थयिो ।
दुई वर्ष कार्यकालका लाग िचयन गरएिको कार्यसमतिकिो उपाध्यक्षमा झलक जसिी, दपिेश घमिरिे वकि, सचविमा बशिाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल, सह– सचविमा दनिेश वश्विकर्मा, आशकि भण्डारी, सवनिा बरुवाल, सह–कोषाध्यक्षमा सजिन शाही, छवलिाल बुढा चयन भएका छन ।
त्यसैगरी सदस्यमा सवनिा मल्ल, कृष्ण परयिार, बक्रिम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पलिा बानयिाँ, सपाना परयिार, प्रोजन घमिरिे, वविस केसी, अभनिाष श्रेष्ठ, एलजिा राना, सनम बुढा, जुना बस्याल, हेम घर्त िमगर, पार्वती पुन, रजनी शाही, कृष्ण बनियिाँ, इन्द्र वश्विकर्मा, ललतिा रसाईली, नशिा खत्री, गणेश रजिाल र वविेक चन्द रजिाल चयन भएको नेवि संघले जनाएको छ ।
अधविेशनमा कांग्रेस म्याग्दीका पूर्व सभापत िरेशमबहादुर बानयिाँ, पूर्व सह– सभापत िनेत्र महत, उप–सभापत िमाधव रेग्मी र सभापति खमबहादुर गर्बुजाले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल