FLASH NEWS
- Loading...
लोकनृत्य न्यूवेष्ट पोईन्ट पहिलो, माउण्ट दोस्रो
- पुनहिल डट कम
- ६ साल अघि
- ४७७ पटक पढिएको

म्याग्दी, १५ जेठ ।
गणतन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसिजले बुधवार आयोजना गरेको जिल्ला स्तिरिय खुल्ला लोकनृत्य प्रतियोगितामा अङ्ढको आधारमा साविक विजेता न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालय पहिलो भएको छ ।
म्याग्दी जेसिजले आयोजना गरेको १६ औं श्रृखला अर्न्तगत जिल्ला सदरमुकाम क्षेत्रका १२ माध्यामिक विद्यालय सहभागी प्रतियोगितामा माउण्ट आवसीय माध्यामिक विद्यालय दोस्रो, बेनी बोर्डिङ्ग तेस्रो र लिटल गार्डेन एकेडेमीले सान्तोना स्थान सुनिश्चित गरेको जेसिज महाँसचिव प्रविन खत्रीले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुने विद्यालयले क्रमश ः नगद ८ हजार, ट्रफि, प्रमाणपत्र, ५ हजार ५ सय, ट्रफि, प्रमाणपत्र, ४ हजार, ट्रफि, प्रमाणपत्र र २ हजार नगदसहित ट्रफि, प्रमाणपत्र पुरस्कार जितेका छन ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
